पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रदेश 'क'
प्रदेश
जिल्ला सिन्धुपाल्चोक
क्षेत्र नं.
प्राप्त मत 21712

अरुण नेपाल: Arun Nepal

Poltical Descreption and Achievements

एमाले पोटिलब्यूरो सदस्य अरुण नेपाल २०३५ सालदेखि विद्यार्थी राजनीति सुरु गरेर २०५३ मा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका थिए। कम्युनिस्ट राजनीति गर्दा पञ्चायतकालमा २०४० देखि २०४४ सम्म चार वर्ष जेल जीवन व्यतित गरेका  नेपाल पार्टीको आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य र बैकल्पिक पोलिट्व्यूरो सदस्य निर्वाचित भए।


Loading...

Facebook