पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला सिन्धुपाल्चोक
क्षेत्र नं.
प्राप्त मत 38401

शेरवहादुर तामाङ: Sher Bahadur Tamang

एमाले केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज शेरवहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २ ३८४०१ बिजयी । यो क्षेत्रबाट चौथो पटक चुनावी प्रतिस्पर्धामा छन् । राप्रपा प्रजातान्त्रिकका हेभीवेट नेता पशुपति समशेर राणासँग तामाङको प्रतिस्पर्धा  ।

 

Poltical Descreption and Achievements

०५६ सालमा तत्कालीन नेकपा मालेबाट उम्मेदवार बनेका तामाङ ०६४ को संविधानसभा चुनावमा एमालेको उम्मेदवार बनेर माओवादीका दावा तामाङसँग ९८ मतान्तरमा पराजित भए ।

०७० सालमा उनले राप्रपा अध्यक्ष पशुपति शमशेर जबरालाई २५ सय मतान्तरमा पराजित गरेका थिए । नेकपा एमाले सम्वद्ध युवा संघको उपाध्यक्षबाट बिदा भएपछि वागमती अञ्चल कमिटी सचिव हुँदै केन्द्रीय सदस्य बनेका तामाङ एमालेभित्र तामाङ समुदायका शीर्षस्थ नेता हुन् ।


Loading...

Facebook