पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला बझाङ
क्षेत्र नं. -
प्राप्त मत 34597

भैरवहादुर सिंह: Bhairab Bahadur Singh

बझाङको प्रतिनिधिसभा सदस्यमा  एमालेका भैरवहादुर सिंह निर्वाचित भएका छन्। उनले कांग्रेसका पृथ्वीबहादुर सिंहलाई पराजित गरेका हुन्। उनी ३४ हजार ५९७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वी सिंहले २६ हजार ९१० मत ल्याए। बझाङमा कूल खसेको ६६ हजार ८२७ मतमध्ये ६३ हजार ३१० मत सदर भएको थियो भने ३ हजार ५१७ मत बदर भएको थियो।प्रदेशसभाको मतगणना भने जारी छ।

Poltical Descreption and Achievements

उनी ३४ हजार ५९७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वी सिंहले २६ हजार ९१० मत ल्याए।


Loading...

Facebook