पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला पाँचथर
क्षेत्र नं.
प्राप्त मत 38642

बसन्तकुमार नेम्वाङ: Basanta Kumar Newang

Poltical Descreption and Achievements

वाम गठबन्धनबाट पाँचथरमा प्रतिनिधिसभा उम्मेदवार बनेका बसन्तकुमार नेम्बाङ एमाले केन्द्रीय सदस्य एवं जलस्रोत तथा उर्जा विभाग सचिव हुनुहुन्छ । नेम्बाङ युवा अवस्थादेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय हुनुहुन्छ ।


Loading...

Facebook