पार्टी अन्य
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधि सभा
प्रदेश
जिल्ला हुम्ला
क्षेत्र नं. -
प्राप्त मत 8491

छक्कबहादुर लामा: Chhaka Bahadur Lama

हुम्लाको प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार  छक्कबहादुर लामा निर्वाचित भएका छन् ।  उनले कांग्रेसका उम्मेदवार मंगलबहादुर शाहीलाई ४७ मतले पछि पार्दै जित हात पारेका हुन् । लामाले ८४९१ मत प्राप्त गरे भने शाहीले ८४४४ मत प्राप्त गरे । माओवादी उम्मेदवार छिमी दोर्चे लामाले २११८ मत प्राप्त गरे ।

Poltical Descreption and Achievements

 छक्कबहादुर लामाले कांग्रेसका उम्मेदवार मंगलबहादुर शाहीलाई ४७ मतले पछि पार्दै जित हात पारेका हुन् । लामाले ८४९१ मत प्राप्त गरे भने शाहीले ८४४४ मत प्राप्त गरे । माओवादी उम्मेदवार छिमी दोर्चे लामाले २११८ मत प्राप्त गरे ।


Loading...

Facebook