स्याङजाको फेदीखोला गाउँपालिकामा एमालेकाे विजयी

Date:May 16, 2017

स्याङजाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा घनश्याम सुवेदी र उपप्रमुखमा देवी थापा विजयी हुनु भएको हो ।
सुवेदीले ३ हजार ८ सय ६ मत र थापाले ३ हजार ४ सय २८ मत ल्याउनु भएको छ । गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ को वडा अध्यक्षमा एमाले र ३ नम्बर वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

http://election.nepaljapan.com/election-live-update/ghan-hyam-subedi/


Loading...

Facebook