सुनसरी ३ (ख) मा काँग्रेसका चौधरी विजयी

Date:December 13, 2017

नेपाली कांग्रेस

सुनसरी क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका अगमलाल चौधरी विजयी हुनुभएको छ ।

आज(बुधबार) बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेकपा (एमाले)का रामदेव यादवलाई तीन हजार ८६१ मतले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो ।

चौधरीले २१ हजार ४२९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी यादवले १७ हजार ५६८ मत प्राप्त गर्नुभएको छ ।

सुनसरी-३को मतगणना जारी : एमालेकी चौधरीलाई पछि पार्दै काँग्रेसका गच्छदार अगाडी


Loading...

Facebook