
प्रत्यक्ष तर्फको मतगणना सम्मपन्न भएका स्थानहरुमा जारी समानुपातिक मतगणनामा प्रदेशसभा समानुपातिकतर्फ मतपरिणाममा कांग्रेस, एमाले र माआवादी दुई-दुई प्रदेशमा अगाडि रहेका छन् ।
प्रदेश नम्बर १ र ३ मा नेकपा एमाले अगाडि रहेको छ। प्रदेश ४ र ७ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। प्रदेश ५ र ६ मा माओवादी केन्द्र अगाडि रहँदा प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपाल अगाडि छ।
प्रदेश १
अहिले गणना भएको मतः १८७५८२
एमालेः ८१५३७
नेपाली कांग्रेसः ५८६९०
माओवादी केन्द्र: २६७४४
संघीय समाजवादी फोरमः ५७२०
राप्रपा प्रजातान्त्रिकः ४०१६
अन्य १०८७५
प्रदेश २
अहिलेसम्म गणना भएको मत: ५१७६४
राजपाः २२६०९
नेपाली कांग्रेसः २०३२७
एमालेः ५२७५
संघीय समाजवादी फोरमः १००९
माओवादी केन्द्रः ८२३
अन्यः १७२१
प्रदेश ३
अहिलेसम्म गणना भएको मतः ११६२०१
एमालेः ४०८८२
नेपाल कांग्रेसः ३१५६६
माओवादी केन्द्रः १७०७३
विवेकशील साझाः १०९२८
नयाँ शक्ति नेपालः ६९२७
अन्यः ८८२५
प्रदेश ४
अहिलेसम्म गणना भएको मतः ८८५४९
नेपाली कांग्रेसः ३२१४९
एमालेः ३०७५४
माओवादी केन्द्रः १४८३४
राष्ट्रिय जनमोर्चाः २८२४
अन्यः ३८३३
प्रदेश ५
अहिलेसम्म गणना भएको मतः ६०९६९
माओवादी केन्द्रः १८८३३
कांग्रेसः १६३७५
एमालेः १६१२५
संघीय समाजवादी फोरमः ५४७२
विवेकशील साझाः ९६८
प्रदेश ६
अहिलेसम्म गणना भएको मत : १२०५६२
माओवादी केन्द्रः ४३३७२
कांग्रेसः ३५९३०
एमालेः ३२९४६
राप्रपाः १९९३
राप्रपा प्रजातान्त्रिकः १३०९
अन्यः ५०१२
प्रदेश ७
अहिलेसम्म गणना भएको मतः २४३७७०
कांग्रेसः १०२२३९
एमालेः ९२०५७
माओवादी केन्द्रः ४१०७८
राप्रपाः ४६८३
विवेकशील साझाः ७४५
अन्यः २९६८