प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा एमालेका राजेन्द्र गौतमले ३२ हजार ७६९ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक खड्काले ३१ हजार ६३९ मत प्राप्त गर्नुभएको जिल्लास्थित निर्वाचन कार्यालयले जनाएको छ ।
NEPALJAPAN.COM