विजय जुलुस निकाल्ने तयारी भइरहेका बेला नतिजा उल्टिए पछि

Date:May 18, 2017

भरतपुर महानगरपालिका ४ मा नेपाली कांग्रेसले जितेको भनेर विजय जुलुस निकाल्ने तयारी भइरहेका बेला नतिजा एमालेको पक्षमा अाएपछि तनाव भएको छ ।

कांग्रेसले विजय जुलुश निकाल्ने तयारी गरिरहेका बेला एमालेले ७ भोटले जितेको नतिजा आएपछि तनाव भएको हो । विवाद भएपछि के गर्ने भनेर छलफल भइरहेको छ ।


Loading...

Facebook