रमेश लेखकलाई पराजित गर्दै भट्ट बने सांसद

Date:December 12, 2017

रमेश लेखकलाई पराजित गर्दै भट्ट बने सांसद

कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का उम्मेदवार डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश लेखकले २६ हजार १०६ मत ल्याउनुभएको छ । डा भट्टले लेखकलाई २५८ मतको झिनो अन्तरले पराजित गर्नुभएको हो ।


Loading...

Facebook