राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
ठाकुर २५ हजार ७ सय ८५ मत ल्याउँदै विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ४ सय ४७ मत ल्याए ।
NEPALJAPAN.COM