बारा निर्वाचन क्षेत्र नं १ को ‘ख’ प्रदेशसभा सदस्य पदमा राजपा नेपालका सरोजकुमार यादव १४ हजार २६९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भागवतप्रसाद साहले आठ हजार १२६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो थियो ।