पोखरा लेखनाथ महानगरको मेयर र उममेयरमा एमाले बिजयी

Date:May 26, 2017

पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसीको बिजयी बनेका छन् ।

मानबहादुर जिसीले ६०४२३ मत ल्याई बिजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली काग्रेसका उमेद्वार रामजी कुँवरलाई १४ हजार ७ मतले पछि पारेका हुन् । रामजी कुँवरले ४६४१६ मत ल्याए ।

त्यस्तै उममेयरमा एमालेकी मन्जु देवि गुरुङले ५६४४८ ल्याइन बिजयी भईन । उनले कांग्रेस उम्मेदवार सरस्वती कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गरिन् । नेपाली कांग्रेसकी सरस्वती गुरुङले ४४३३८ मत ल्याईन  । यो  जितसंगै महानगरमा एमाले खाता खोलेको छ ।

http://election.nepaljapan.com/election-live-update/man-bahadur-gc/

manju gurung


Loading...

Facebook