पाँचथरमा १० हजार मतान्तरले नेम्वाङ विजयी

Date:December 9, 2017

पाँचथरमा प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका बसन्त कुमार नेम्वाङ भारी मतका साथ विजयी भएका छन् । नेम्वाङले ३८ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी दोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांगे्रसका भिष्मराज आङ्देम्बेले २८ हजार २५ मत प्राप्त गरे । नेम्वाङले १० हजार ६ सय १७ मतान्तरले आङ्देम्बेलाई हराएका हुन् ।

पार्वत गुरुङ जारी निर्वाचनमै फराकिलो मतान्तरले विजयी

 


Loading...

Facebook