डोल्पाको काइको गाँपालिकाको प्रमुखमा नेकपा एमालेका अंगद राना विजयी भएका छन् ।
रानाले ९२० मतसहित विजयी भएका हुन् । उक्त क्षेत्रमा एमाले र राप्रपाबीच गठबन्धन भएको थियो । गाँउपालिकाको उपप्रमुखमा भने राप्रपाका कुञ्जाङ बुढा विजयी भएका छन् ।
http://election.nepaljapan.com/election-live-update/angad-rana/