स्थानीय तह निर्वाचनअन्तर्गत जाजरकोट, वारेकोट गाउँपालिका वडा नं ९ का अध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार शशिराम गौतम विजयी हुनुभएको छ ।
सदस्यमा मनमाया बुढा दुई सय ४०, कुमारी नेपाली दुई सय ४३, धनबहादुर महतारा दुई सय ४५ र मनबहादुर नेपाली दुई सय ४५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।