काठमाडौंको शंखरापुरको मेयरमा एमालेका सुवर्ण श्रेष्ठ विजयी

Date:May 17, 2017

काठमाडौंको शंखरापुर नगरपालिकामा एमाले बिजयी भएको छ ।

शंखरापुर नगरपालिकाको मेयरमा एमालेका सुवर्ण श्रेष्ठ ४८३३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर तिवारीले २९५० मत प्राप्त गरेका छन् ।

माओवादीका कृष्णराज सुवेदीले २४३७ मत प्राप्त गरि तेस्रो स्थानमा रहे । त्यस्तै उपमेयरमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ ४५०१ मत प्राप्त गरी विजयी भएकी छन् ।

http://election.nepaljapan.com/election-live-update/subarna-shrestha/


Loading...

Facebook