कांग्रेसका गौतमसंग एमाले उपाध्यक्ष वामदेव गौतम ७७४ मतान्तरले पराजित

Date:December 10, 2017

 

बामदेव

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ७७४ मतले पराजित भएका छन् ।

बर्दिया–१ बाट प्रतिनिधिसभाको उमेदवार बनेका गौतम कांग्रेसका सञ्जय गौतमसँग पराजित बनेका हुन् । सिञ्चाइमन्त्रीसमेत सञ्जय गौतमसँग वाम गठबन्धनका साझा उम्मेदवार गौतम पराजित भएका हुन् ।


Loading...

Facebook