ताजा गतिबिधी
  • तेस्रो चरणको निर्वाचनको सबै मत परिणाम सार्वजनिक
    September 28, 2017

    तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहको प्रमुख, अध्यक्ष पदमा नेपाली काँग्रेस ४०, नेकपा (एमाले) १८, नेकपा (माओवादी केन्द्र) २१, (राजपा) राष्ट्रिय जनता पार्टी २५, संघीय […]

  • राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपा
    September 28, 2017

    सप्तरीको राजविराज नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल विजय भएको छ ।

  • कलैयामा काँग्रेस विजयी
    September 27, 2017

    यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी हुनुभएको छ ।

  • १३३ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक
    September 27, 2017

    यही असोज २ गते सम्पन्न भएका प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये मंगलबार अपराह्न ४ बजेसम्म १३३ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।

  • बारागढी गापा अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा संघीय फोरम
    September 26, 2017

    बारागढी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ । काँग्रेसका देवदत्त बछाडले दुई हजार ६१८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशोक जैसवालले दुई हजार ५५५ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी रायले दुई हजार […]

  • गरुडा नगरपालिकामा फोरम र काँग्रेस
    September 25, 2017

    गरुडा नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरमका इन्दुराय यादव र उपप्रमुख पदमा नेपाली काँग्रेसकी रंगिला देवी निर्वाचित हुनुभएको छ ।

  • कोल्हवी नपामा प्रमुखमा एमालेका भण्डारी, उपप्रमुखमा सुनैना विजयी
    September 25, 2017

    कोल्हवी नगरपालिकामा नेकपा(एमाले)ले प्रमुख र उपप्रमुखमा विजयी भएका छन् ।

  • एक सय तीस स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक
    September 25, 2017

    असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३० स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।

  • कञ्चनरुप नगरपालिकामा एमाले विजयी
    September 25, 2017

    कञ्चनरुप नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

  • महोत्तरी जिल्लाको मतगणना सकियो : राजपा पहिलो
    September 24, 2017

    महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ ।

  • प्रदेश नं. २ मा अब १२ तहको मात्र परिणाम आउन बाँकी
    September 24, 2017

    प्रदेश नं. २ मा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । यो समाचार तयार पार्दासम्म एक सय ३६ तहमध्ये १२६ तहको परिणाम आइसकेको छ ।

  • राजविराजको मतगणना पुनःशुरु
    September 24, 2017

    दुई दिनदेखि अवरुद्ध सप्तरीको राजविराज नगरपालिकाको मतगणना आज(आइतबार) अपराह्नदेखि पुनः शुरु भएको छ । निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । शुक्रबार निर्वाचन कार्यालयले राजविराज नगरपालिका– १ को मत परिणाम सार्वजनिक गरेका बेला मत परिणाम कम भएको जनाउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिले विरोध गरेपछि सूचना टाँस गरी […]

  • जनकपुरमा राजपा उम्मेदवार १० हजार बढी मतले विजयी
    September 24, 2017

    ऐतिहासिक, धार्मिक र पौराणिक नगर जनकपुरको जनकपुर उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार १० हजार बढी मतले विजयी भएका छन ।

  • सिराहामा माओवादी पहिलो, कांग्रेस चौथो, राजपा शून्य
    September 24, 2017

    स्थानीय तहको तेस्रो चरणको निर्वाचन भएका जिल्लामध्ये सर्वाधिक चासोपूर्वक हेरिएको सिरहा जिल्लाको सबै मतपरिणाम प्राप्त हुँदा एकीकृत माओवादी केन्द्र पहिलो दल बनेको छ ।

  • एक सय २२ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक
    September 24, 2017

    असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।

Facebook